तत्काललाई टर्याे लोडसेडिङको जोखिम,भारतले थप ६ सय मेगावाट विद्युत दिने

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १४, बिहीबार १८:५८

काठमाडौं । भारतले थप ६ सय मेगावाट विद्युत दिनेभएपछि तत्कालका लागि लोडसेडिङको जोखिम हटेको छ । इन्डियन इनर्जी एक्सजेञ्जले थप ४ घण्टा ६ सय मेगावाट विद्युत दिने भएपछि लोडसेडिङको जोखिम हटेको हो ।

विद्युत आयातका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का एवं परराष्ट्रमन्त्री डा.आरजु राणाले पहल गरेको बताइएको छ ।

भारतले दिने भनेको विद्युत ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने छ ।

भारतले जुन ३० सम्मका लागि इन्डियन इनर्जी एक्सचेन्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो ।

नेपालमा सुक्खायाममा हुने विद्युत् समस्या समाधानका लागि भारतसरकारसँग थप विद्युत् माग गरेकोमा भारतले सहमति जनाएको मन्त्री खड्काले बताए । उनले अब लोडसेडिङ नहुने बताए ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.