काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगजनी गरेका छन् ।
राजसंस्थाको पक्षमा भएको आन्दोलन उग्र भएपछि समर्थकले नेकपा एकीकृत समाजवादी पार्टीकाे कार्यलयमा आगजनी गरेका हुन् ।