काठमाडौंकाे तीनकुने क्षेत्रमा कर्फ्यु जारी

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १५, शुक्रबार १६:२०

काठमाडौं । स्थानीय प्रशासनले काठमाडौंकाे तीनकुने क्षेत्रमा कर्फ्यु जारी गरेकाे छ ।

राजावादी प्रदर्शनकारीकाे आन्दोलन अराजक बनेपछि कर्फ्यु जारी गर्ने भएको हाे ।

शान्तिनगर पुलदेखि तीनकुने, काेटेश्वर, जडिबुट्टी हुँदै मनाेहरा पुलसम्म कर्फ्यु जारी गरेकाे हाे ।

तीनकुने क्षेत्रमा केही बेरअघि सुरक्षाकर्मीले  कर्फ्यु लाग्ने भन्दै प्रदर्शनकारीलाई आफ्नाे घरमा जानका लागि सूचना जारी गरेका छन् ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.