
काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा सुरक्षा निकायको आकस्मिक बैठक बसेको छ ।
गृहमन्त्री रमेश लेखक, गृहसचिवसहित सुरक्षा निकायका प्रमुखसहितको टोलको बैठक बसेको हो ।
बैठकमा प्रदर्शनको समीक्षा भइरहेको र आगामी योजनाबारे निर्णय हुने श्रोतले जनाएको छ ।

























