पूर्वराजदूत एवं पत्रकार कोइरालाको निधन

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १८, सोमबार ०६:५१

काठमाडौं । पूर्वराजदूत एवं पत्रकार कमल कोइरालाको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा आइतबार साँझ निधन भएको हो ।

केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा निधन भएको परिवारले जनाएको छ ।

पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए। कोइराला परिवारका १ मात्र कम्युनिस्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गरे ।

पूर्वसांसदसमेत रहेका कोइरालाको शव सोमबार बिहान ११ बजे नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.