सञ्चारिका समूहको अध्यक्षमा कमला र महासचिवमा राधा (मतपरिणामसहित)

Share this
806shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ६, शनिबार ०७:०४

काठमाडौं । सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् ।

सञ्चारिका समूहको शुक्रबार भएको ९ औं महाधिवेशनका लागि प्रेस चौतारी नेपाल र प्रेस युनियनको संयुक्त प्यानल बनेको थियो । पदाधिकारीमा संयुक्त प्यानलबाट उम्मेदवारी दिएकाहरु नै निर्वाचित भएका छन् ।

पन्थी १४९ मतसहित अध्यक्ष निर्वाचित हुँदा प्रतिस्पर्धी पवित्रा सुनारले ८७ मत प्राप्त गरिन् । उपाध्यक्षमा बसन्ती बास्तोला, सचिवमा उर्वसी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शिव गाउँलेले जानकारी दिए ।

महासचिवमा राधा खनाल सर्वसम्मत निर्वाचित भएकी छन् । सञ्चारिका समूहको सदस्यमा अजवी पौड्याल (राधा), कल्पना शर्मा, कालिका शिवाकोटी, तारा चापागाईं, दीपा रेग्मी, देवी साकोटा, विष्णु पन्थी र सम्झना वन निर्वाचित भएको गाउँलेले बताए ।

यस्तो छ मतपरिणाम

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.