पूर्वप्रहरी महानिरीक्षक थापाको निधन

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १०, बुधबार ०९:५४

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभकुमार थापाको निधन भएको छ । मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको नेपाल प्रहरीले जनाएको छ ।

थापाले २०३५ सालमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आइजिपी निवास, कमान्डो तालिमको सुरुवात, पर्यटक प्रहरी र प्रहरी पहरा गणलगायतको स्थापना भएको थियो ।

प्रहरी महानिरीक्षक दीपक थापाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.