एमाले संसदीय दलको बैठक शनिबार

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार १९:१०

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने बर्तौलाको भनाइ छ । बजेट अधिवेशन वैशाख १२ गते शुक्रबारबाट सुरु हुँदैछ । अधिवेशन सुरु भएकै दिन प्रधानमन्त्री केपी ओलीले संसद्मा सम्बोधन गर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.