
काठमाडौं । पूर्णबहादुर तामाङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीबाट बर्खास्त गरेका प्रधानमन्त्रीले केपी शर्मा ओलीले खमबहादुर गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा कांग्रेस सांसद गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री नियुक्त भएका हुन् ।
गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् ।
























