गायत्री मन्त्र कोशीमा उत्पति भएको हो : प्रधानमन्त्री ओली

Share this
655shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १८, बिहीबार १३:४३

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदीबाट गायत्री मन्त्रकाे उत्पन्न भएको बताएका छन् । कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गायत्री मन्त्र हिन्दु धर्मावम्बीहरुले प्रयोग गर्ने मन्त्र हो । यसलाई प्रभावशाली मन्त्र मानिन्छ ।

प्रधानमन्त्री ओलीले यो मन्त्र कोशी नदीमा बसेर ऋषि विश्वामित्रले रचना गरेको दाबी गरे । ‘मन्त्रहरुको पनि मन्त्र महामन्त्र जसलाई भनिन्छ गायत्री मन्त्र,’ गायत्री मन्त्र बाचन गर्दै ओलीले भने,‘ यहीँ कोशी किनारमा रचना भएको हो, महर्शी  ऋषी विश्वमित्राले रचना गर्नुभएको हो ।’

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.