बाल मन्दिरको जग्गा प्रकरणमा मन्त्रीको दिदीसहित १७ जनाविरुद्ध मुद्दा

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २४, बुधबार १८:०९

काठमाडौं । काठमाडौं नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो ।

जग्गा हिनामिना प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) गरेको थियो । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

यी हुन् प्रतिवादी

१, रिता सिंह
२, तुलसी नारायण श्रेष्ठ
३, गणेशभक्त श्रेष्ठ
४, कृष्ण शंकर साह
५, श्याम कुमार आले
६, सुवास कुमार पोखरेल
७, प्रचण्ड राज प्रधान
८, राम काजी गुरुङ
९, योगेन्द्र बहादुर शाही
१०, दीपक दास श्रेष्ठ
११, प्रविण राज जोशी
१२, मुरारी निधि तिवारी
१३, पुरुषोत्तम राज जोशी
१४, श्रद्धा संघाई
१५, अभिनव सिंघानिया (भारतीय नागरिक)
१६, सिद्धार्थ केडिया (भारतीय नागरिक)
१७, कीर्ति प्रसाद पाण्डेय (भारतीय नागरिक)

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.