
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज (शुक्रबार) २६ जना उपसचिवको सरूवा गरेको छ ।
सरुवामा परेकामध्ये केहीले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् । अमरबहादुर वलीलाई चितवनको राप्ती नगरपालिकामा, अमनकुमार कर्णलाई धनुषाको नगराईन नगरपालिका, राजन थापालाई उदयपुरको कटारी नगरपालिका र राजकुमारी खत्रीलाई दोलखाको जिरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
यी हुन् सरुवामा पर्नेहरु

























