विषाक्त च्याउ खाँदा इलाममा तीन जनाको मृत्यु

Share this
643shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ११, आइतबार २०:५९

झापा । विषाक्त च्याउ खाँदा इलाममा तीन जनाको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको मृत्यु भएको हो ।

च्याउ खाएपछि विरामी परेका उनीहरुलाई बिर्तामोडस्थित बिएनसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा तीन जनाको मृत्यु भएको सूचना अधिकारी डा अनुपम घिमिरेले जानकारी दिए । उनीहरुले छ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.