जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

Share this
816shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १२, सोमबार १५:०१

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु आज (सोमबार) दिउँसो भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो ।

जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो । यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.