गणतन्त्र दिवसमा प्रभातफेरी (हेर्नुहाेस् फाेटाे)

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १०:०१

विराटनगर । १८ औं गणतन्त्र दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ ।

बिहीबार बिहान सुरु भएको प्रभातफेरीले बजार परिक्रमा गरेको थियो । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको प्रभावफेरीमा विभिन्न क्षेत्रका व्यक्तिहरुकाे सहभागिता थियाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.