हात्तीको आक्रमणबाट मृत्यु

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १७, शनिबार १२:१२

विराटनगर । जङ्गली हात्तीको आक्रमणबाट आज (शनिबार) बिहान सप्तरीमा १ जनाको मृत्यु भएको छ ।

कञ्चनरूप नगरपालिका–१२ का ६५ वर्षीय केदार विष्टको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै बारीको रेखदेख गर्न बसेका विष्टमाथि हात्तीले आक्रमण गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.