प्रतिनिधि सभा बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १५:४८

काठमाडौं । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेकाे छ ।

बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले शीर्ष दलहरुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर, छलफल निष्कर्षविहीन भएको थियो ।

पछिल्ला समय प्रतिपक्ष दलहरुरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.