सप्तकोशीमा बेपत्ता अर्का प्रहरी पनि मृत भेटिए

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २५, आइतबार १२:१६

विराटनगर । विपद उद्धार तालिमका सहभागी हुने क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवान सुरज साउदको शव फेला परेको छ ।

उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक फेला परेको प्रहरीले जनाएको छ ।

उनीसँगै सप्तकोसीमा अभ्यास गर्ने क्रममा डुबेका अर्का जवान झापाका हरदेव राजवंशीको शव गत शुक्रबार फेला परेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.