
विराटनगर । झापाको मेचीनगरमा एक जना पुरुष मृत भेटिएका छन् ।
बुधबार दिउँसो मेचीनगर नगरपालिका– १२ सब्जीमन्डीमा ४५ वर्षीय मोहन खड्का मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार मृतक खड्का कचनकवल गाउँपालिका– ६ का हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

























