रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्ने आदेश

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३, मंगलबार १८:२७

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राप्रपा नेता रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो ।

मंगलबार अदालतमा उपस्थित भएका मिश्रलाई थुनछेक बहसपछि न्यायाधीश तारादेवी महर्जनको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश गरेका हो ।

सोमबार राप्रपाका महामन्त्री धवल शमशेर जवरा पनि ३ लाख धरौटीमा रिहा भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.