
काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरेर २१ जनाको सरुवा गरेको छ । सरुवामा पर्नेमध्ये ५ जना उपसचिव पनि छन् ।
सरुवाले केही जिल्लाको प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् । केही उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पनि सरुवा गरिएको छ ।
यी हुन् सरुवमा पर्नेहरु



























