संसद भवनमा क्यान्टिनको छतबाट खसेर घाइते

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ८, आइतबार १६:०८

काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरस्थित क्यान्टिनमाथिको छतबाट खसेर १ जना कामदार घाइते भएका छन् ।

उनलाई उपचारका लागि खेलकुदमन्त्री तेजुलाल चौधरीको गाडीमा राखेर सिभिल अस्पताल लगिएको छ । छतमा मर्मतको काम गर्दागर्दै ती मजदुर खसेको प्रहरीले जनाएको छ ।

फल्स सिलिङ भाँचिएर लडेका उनको कुहिना र गोडामा चोट लागेको बताइएको छ । घाइतेको नाम खुल्न बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.