दीपेन्द्र सिंह ऐरीले छाडे प्रहरीको जागिर

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ११, बुधबार १६:४८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरीको जागिर छाडेका छन् । उनी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत थिए ।

ऐरीले राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पुष्टि गरे । घरायसी कारण देखाउँदै उनले बुझाएको राजीनामा केही दिनअघि स्वीकृत भइसकेको प्रवक्ता घिमिरेले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.