‘चार क्षेत्रको अघोषित गठबन्धनले देश संकटमा’

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २१, शनिबार १९:२५

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विचौलिया व्यापारी, नेता, कर्मचारी र न्याय क्षेत्रको अघोषित गठबन्धनले देश संकटमा गएको बताएका छन् । शनिबार राप्रपा विराटनगर महानगर अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

विचौलिया व्यापारीले नेतालाई योजना दिने, कर्मचारीले स्रेस्ता मिलाउने र न्याय क्षेत्रले सदर गरिदिने प्रवृतिले देश बर्बाद भइरहेको उनको तर्क छ ।

Advertisement

कांग्रेस, एमाले र माओवादी फरक फरक पार्टी भएपनि देशलाई संकट तर्फ ढकेल्नका लागि एकै ठाउँमा उभिएको उनको आरोप छ ।

उनले देशमै बसेर गरी खाने वातावरण निर्माण गर्ने पार्टी राप्रपा नेपाल भएको बताए ।

तपाइको प्रतिक्रिया
जटिल बन्दै सुनसरीको सुरक्षा व्यवस्था : जथाभावी आक्रमण, आगजनी, तोडफोड र आतंक
कप्तानगन्ज घटनापछि सर्वदलीय प्रतिबद्धता : सद्भाव जोगाउन सबै पक्ष एक ठाउँमा
कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध
मोरङमा बालिकामाथि सामूहिक करणी, ५ जना पक्राउ
नागढुंगा-सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन
कप्तानगन्ज गोलीकाण्ड : सुरक्षा कमान्डरविहीन थियो सुनसरी
संयम बनौं, सामाजिक र धार्मिक सद्भाव कायम राखौं
सुनसरी घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×