नेपालमा टेलिग्राम बन्द

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २, शुक्रबार १८:२०

काठमाडौं । दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ ।

टेलिग्रामार्फत अनलाइन ठगी भएको भन्दै बन्द गराइएको हो । प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.