फाइल फाेटाेविराटनगर । भारी वर्षासँगै पूर्व क्षेत्रका नदीमा बाढी आएको छ । झापाको कन्काई, मोरङ – सुनसरीमा रहेका सेउती, केसलिया, बुढी खोलालगायत नदीमा पानीको बहाव बढेको हो ।
पहाडी क्षेत्रमा भारी वर्षा भएका कारण नदीहरुले जलसतह सतर्कता तह आसपास रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

























