
काठमाडौं । नेपाल प्रहरीको १३ जना इन्स्पेक्टर (प्रहरी निरीक्षक)लाई डीएसपी (प्रहरी नायव उपरीक्षक)मा बढुवा गर्नका लागि सिफारिस गरिएको छ ।
बढुवा समितिको सोमबार बसेको बैठकले इन्स्पेक्टरहरुलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । पहिलो नम्बरमा वसन्त गौतमको नाम सिफारिसमा परेको छ ।
यस्तो छ सिफारिस सूची

























