८ करोड ३२ लाखमा बन्यो पालिकाको भवन

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १४, बुधबार ०८:४२

भोजपुर । षडानन्द नगरपालिकाले ८ करोड ३२ लाख लागतमा दिङ्लामा ३० कोठे कार्यालय भवन निर्माण गरेको छ ।

नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मंगलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले सुरु भएको जानकारी दिए ।

यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.