माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १६, शुक्रबार ०७:१९

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी मुख्यालय, पेरिसडाँडामा बस्दैछ ।

उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्नेलगायतका रहेका छन् ।

साथै, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र सङ्गठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.