मानव अधिकार सञ्जाल विराटनगरको संयोजकमा बासु अधिकारी 

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २३, शुक्रबार १९:४८
मानव अधिकार सञ्जाल विराटनगरको संयोजकमा बासु अधिकारी 

विराटनगर । मानव अधिकार सञ्जाल विराटनगरको संयोजकमा बासु अधिकारी सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरूको भेलाले अधिकारीलाई सर्वसम्मत संयोजक चयन गरेको हो । अधिकारी सिविन नेपालको कोशी प्रदेश प्रमुख हुन् ।

सञ्जालको सहसंयोजकमा शोभा बजगाईंलाई चयन गरेको छ । बजगाईं अधिवक्ता तथा ओरेक नेपालको कोशी प्रदेश संयोजक हुन् । यसअघि सञ्जालको संयोजक विनोद पोखरेल रहेका थिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.