प्रधानमन्त्रीले भेटे राष्ट्रपति

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २५, आइतबार ११:१६

विराटनगर । तुर्कमेनिस्तान भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

पौडेललाई भेट्न ओलीले शीतलनिवास पुगेका थिए । शीतलनिवासमा प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ । प्रधानमन्त्रीको सचिवालयले भेटवार्ता नियमित भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.