युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी गुरुङलाई

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ४, बुधबार १४:२३

विराटनगर । राष्ट्रिय युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी महाराज गुरुङलाई दिइएकाे छ ।

संगठनका अध्यक्ष क्षितिज थेबेले निजी भ्रमणका सिलसिलामा भारततर्फ लाग्नुअघि उपाध्यक्ष गुरुङलाई कार्यवाहक जिम्मेवारी दिएका हुन् ।

अध्यक्ष थेबेलाई बिदा गर्न कार्यवाहक अध्यक्ष गुरुङ, महासचिव महेश चौलागाई, सचिव मदन भण्डारी, उपेन्द्र शाहीलगायत विमानस्थलमा पुगेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.