प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १२, बिहीबार १७:४३

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

बिहीबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफलमा यसबारे जानकारी गराइएको हो ।

प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा सदनलाई जानकारी गराउने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ‌ओली भदौ १४ गते चीन भ्रमणमा गएर भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम छ।

शुक्रबारपछि भदौ १८ गते र २५,२६ र २७ गते प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.