काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।
मन्त्रिपरिषद्ले विभिन्न २४ वटा निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठक यही भदौ १३ गते बसेको हो ।