विराटनगर । जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरमा आगजनी भएको छ ।
जेनजी आन्दोलनकारीले मंगलबार दिउँसो जिल्ला अदालत र उच्च अदालत विराटनगर परिसरमा आगजनी गरेका हुन् ।