काठमाडौंमा कांग्रेस–एमालेका युवा सडकमा

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २६, बिहीबार १३:४७
काठमाडौंमा कांग्रेस–एमालेका युवा सडकमा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका युवाहरु काठमाडौंमा कर्फ्यु उलंघन गर्दै सडकमा ओर्लिएका छन् ।

उनीहरु नेपाल कमर्स क्याम्पस अगाडि संविधान रक्षाको माग राख्दै हातमा प्लेकार्ड बोकेर सडकमा आएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.