सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २७, शुक्रबार १९:४३

काठमाडौं । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार साँझ प्रधानमन्त्री नियुक्त गरेका हुन् । कार्कीको शपथग्रहण राति ९ बजे हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

प्रतिनिधिसभा विघटन गरेर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.