श्रीमतीसँगको झगडाले रेशम चौधरीले पार्टी छोडे

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २९, आइतबार ०९:३१

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।

श्रीमती तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको झगडाका कारण उनले पार्टी छाडेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् ।

उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.