राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन : ‘आन्दोलनका दोषीलाई कारबाही हुन्छ’

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ९, बिहीबार १८:२२

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका दोषीमाथि कारवाही हुने बताएकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दोषी सम्बद्ध पक्षलाई सख्त कारबाही गर्ने बताएका हुन।

आन्दोलनमा दोषी देखिएकालाई कारबाही गर्ने सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.