माओवादी केन्द्रका सबै नेताले सम्पत्ति विवरण सार्वजनिक गर्ने

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १०, शुक्रबार १९:०१

काठमाडौं । नेकपा माओवादी केन्द्रका सबै नेताको सम्पत्ति विवरण सार्वजनिक गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा उनले माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सम्पत्ति छानबिन आयोग गठन गर्ने बताए ।

केन्द्रीय समितिको बैठकमा पार्टीका सबै नेताहरूको एकाघरको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव नै प्रस्तुत भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.