
काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न २० वटा निर्णय गरेको छ । उक्त निर्णय शुक्रबार सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत निर्णयहरु सार्वजनिक गरेका हुन् । उनका अनुसार न्याय सेवाका ८ जना अधिकृतहरूको सरुवा गर्ने, असोज १९ र २० गते गृह मन्त्रालयले दिएको सार्वजनिक बिदाको समर्थन गर्ने, इलामलाई ३ महिना विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेलगायतका २० वटा निर्णय बैठकले गरेको छ ।
यस्ता छन् निर्णयहरु


























