एमालेकाे महाधिवेशनकाे पाेखरामा गर्न प्रस्ताव

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार १६:१९

काठमाडौं । आगामी मंसिर २७ गतेदेखि पोखरामा पार्टीकाे महाधिवेशन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका छन् ।

बुधबार सुरु केन्द्रीय कमिटी बैठकमा ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।

केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाउने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.