निर्वाचन आयाेगले दलहरूलाई बाेलायाे

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३०, बिहीबार ०८:४७

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।  निर्वाचन तयारीका लागि छलफल गर्न लागेको हाे ।

आयोगका अनुसार छलफलका बिहान साढे ११ बजे हुनेछ ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.