प्रधानमन्त्रीले राजनीतिक दल र जेनजीसँग छलफल गर्ने

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १२, बुधबार ०६:३७

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग आज संयुक्त रुपमा छलफल गर्ने भएकी छन् ।

आज (बुधबार) अपराह्न ४ बजे बालुवाटारमा छलफलका लागि राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूलाई बोलाइएको छ ।

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच वार्ता हुन लागेको यो पहिलोपल्ट हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.