कोशीका प्रदेशसभा सचिवले लिए शपथ

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २६, बुधबार १५:३८

विराटनगर । कोशी प्रदेशसभाको सचिवमा सुदर्शन खड्काले शपथग्रहण गरेका छन् ।

प्रदेशका सभामुख अम्बरबहादुर विष्टले बुधबार शपथग्रहण गराएका हुन् । सभामुखको सिफारिसमा बुधबार नै प्रदेश प्रमुखले खड्कालाई प्रदेशसभा सचिव नियुक्त गरेका थिए ।

तत्कालीन सचिव गोपाल पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि गत माघदेखि प्रदेशसभा सचिव रिक्त थियो ।

कोशी प्रदेशसभाकाे सचिवमा सुदर्शन खड्काको नाम सिफारिस

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.