महाधिवेशन प्रतिनिधि छनाेटका लागि एमालेमा आज मतदान

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १३, शनिबार ०९:११

काठमाडौं । एघारौँ राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरी प्रतिनिधि छनोट गर्दै छ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उमेदवारी मनोनयन भएको थियो ।

केही निर्वाचन क्षेत्रमा भने सहमति जुटेको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजेदेखि निर्वाचन सुरु भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.