मधेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

Share this
801shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १६, मंगलबार १९:०१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधबार विश्वासको मत लिने भएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको बताउँदै उनले बुधबार दिउँसो ३ बजेसम्म विश्वासको मत लिने बताएका हुन् ।

सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.