कांग्रेस सभापतिमा उम्मेदवारी दिने गगन थापाकाे घोषणा

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १७, बुधबार १५:०४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीकाे पन्ध्रौं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका छन् ।

कांग्रेस महाधिवेशन पुस अन्तिम साता हुँदैछ । महाधिवेशनको मिति घोषणा भएपछि उनले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

‘म पन्ध्रौं महाधिवेशनको सभापतिको उम्मेदवार हो,’ उनले भनेका छन्,‘ नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले पन्ध्रौं महाधिवेशनबाट यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.