
काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आज बस्दै छ । ११औँ राष्ट्रिय महाधिवेशनमा मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।
महाधिवेशन अघि शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
























