कस्तो छ आजको माैसम ?

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २, बुधबार ०६:२४

काठमाडौं । केही भूभागमा आंशिक बदलीबाहेक देशभरको मौसम आज सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.